Kathmandu Press

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ प्रतिशतले वृद्धि

वासिङ्टन, मंसिर २३ : अमेरिकाको संघीय सरकारले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो साता कोभिड–१९ सङ्क्रमणबाट दैनिक मृत्यु हुनेको औसतमा ५७ प्रतिशतले वृद्धि भएको छ।तथ्यांकअनुसार अब...
अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ प्रतिशतले वृद्धि

वासिङ्टन, मंसिर २३ : अमेरिकाको संघीय सरकारले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो साता कोभिड–१९ सङ्क्रमणबाट दैनिक मृत्यु हुनेको औसतमा ५७ प्रतिशतले वृद्धि भएको छ।

तथ्यांकअनुसार अब प्रतिदिन लगभग १  लाख ३ हजार नयाँ केस देखिएका छन्, जुन पछिल्लो हप्तामा १९ प्रतिशतले वृद्धि भएको छ र अक्टोबरको अन्त्यदेखि ६२ प्रतिशतले बढेको छ।

यसै बीच ओमिक्रोन भेरियन्ट अब कम्तीमा २० अमेरिकी राज्यहरूमा फेला परेको छ।

प्रकाशित मिति: १२:२० बजे, बिहीबार, मंसिर २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्