Kathmandu Press

जर्मनीको चान्सलरबाट बिदा हुँदै मर्केल, उत्तराधीकारीमा ओलाफ निर्वाचित 

जर्मनीको चान्सलरबाट बिदा हुँदै मर्केल, उत्तराधीकारीमा ओलाफ निर्वाचित 

बर्लिन, मंसिर २२ : जर्मनीको चान्सलरमा ओलाफ स्चोल्ज निर्वाचित भएका छन्।

वर्तमान अर्थमन्त्रीसमेत रहेका ओलाफलाई बुधबारको संसद बैठकले चान्सलरमा निर्वाचित गरेको हो। उनी निर्वाचित भएसँगै वर्तमान चान्सलर एंगेला मर्केलको उत्तराधीकारी ओलाफको उदय भएको छ।

Hardik ivf

अर्थमन्त्री ओलाफको पार्टी एसपीडीले गत हप्ता ग्रिन्स एण्ड लिवरल फ्रि डेमोक्रेटस् ९एफडीपी०सँग गठवन्धन गरेकाले उनी चान्सलर बन्ने सुनिश्चित पहिले नै भएको थियो। 

बिदा हुन लागेकी चान्सलर मर्केल नेतृत्वको पहिलो सरकारमा सन् २००७ देखि २००९ सम्म ओलाफ श्रम मन्त्री बनेकी थिइन्। त्यसपछि उनी सन् २०१५ मा भाइस चान्सलर तथा अर्थमन्त्री बनेकी हुन्। झन्डै १६ वर्ष निरन्तर जर्मनीको चान्सलर भएर मर्केलले बिदा लिन लागेकी हुन्। चान्सलर हुँदा उनीसधैँ विश्वका चर्चित तथा शक्तिशाली नेताको सूचीमा पर्दै आएकी थिइन्।

प्रकाशित मिति: १६:२३ बजे, बुधबार, मंसिर २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्