पौडेललाई साझा उम्मेदवार बनाउने शशांकको प्रस्ताव
काठमाडौं, मंसिर २१ : नेपाली कांग्रेस महामन्त्री शशांक कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिको साझा उम्मेदवार बनाउने प्रस्ताव गरेका छन् ।मंगलबार प्रकाशमान सिंह...
काठमाडौं, मंसिर २१ : नेपाली कांग्रेस महामन्त्री शशांक कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिको साझा उम्मेदवार बनाउने प्रस्ताव गरेका छन् ।
मंगलबार प्रकाशमान सिंह निवास चाक्सीबारीमा भएको संस्थापन इतर समूहका आकांक्षीहरुको बैठकपछि नेता कोइरालाले यस्तो बताएको बैठकमा सहभागी एक नेताले बताए ।
‘कोइरालाले रामचन्द्रजीले पनि एक पटक मेरो लागि छोडिदिनु भनेपछि आफू छाड्न तयार तयार रहेको बताएको’ ती नेताले बताए । शंशाकले सभापति छाडेपनि शेखर कोइराला र प्रकाशमान सिंहले भने सभापतिको दाबी छाडेका छैनन् ।
प्रकाशित मिति: १९:३९ बजे, मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1788524800.jpg)