रामचन्द्र पोखरेलद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
काठमाडौं, मंसिर २१ः तत्कालीन संविधानसभा सदस्य रामचन्द्र पोखरेलले नेपाली कांग्रेसको आसन्न आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। दमौलीमा पत्रकार सम्मेलन...
काठमाडौं, मंसिर २१ः तत्कालीन संविधानसभा सदस्य रामचन्द्र पोखरेलले नेपाली कांग्रेसको आसन्न आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
दमौलीमा पत्रकार सम्मेलन गर्दै पोखरेलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन्। उनले पार्टी नेताका भावना र सल्लाहअनुसार उम्मेदवारी दिन लागेको बताए।
उनी तनहुँ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भएका थिए।
प्रकाशित मिति: १३:२४ बजे, मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1788524800.jpg)