Kathmandu Press

काठमाडौं उपत्यकामा थप ११२ जनामा कोरोना संक्रमण

काठमाडौं, मंसिर २० : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ७९, भक्तपुरमा १० र ललितपुरमा २३...
काठमाडौं उपत्यकामा थप ११२ जनामा कोरोना संक्रमण

काठमाडौं, मंसिर २० : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा ७९, भक्तपुरमा १० र ललितपुरमा २३ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,६२६ रहेको छ।

तीमध्ये काठमाडौंमा ५९८, भक्तपुरमा ४७५ र ललितपुरमा ५५३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:३७ बजे, सोमबार, मंसिर २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्