Kathmandu Press

सुदूरपश्चिममा नवनिर्वाचित कांग्रेस पदाधिकारी र सदस्यद्वारा पदभार ग्रहण

सुदूरपश्चिममा नवनिर्वाचित कांग्रेस पदाधिकारी र सदस्यद्वारा पदभार ग्रहण

काठमाडौं, मंसिर २० : नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेमा नवनिर्वाचि पदाधिकारी र सदस्यहरुले पदभार ग्रहण गरेका छन्। 

 सोमबार नेपाली कांग्रेस कैलालीको पार्टी कार्यालयमा आयोजित औपचारिक कार्यक्रमका बीच नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले पदभार ग्रहण गरेका हुन् ।

सभापति वीरबहादुर बलायरसहितका ८ जना पदाधिकारीसहितका विभिन्न पदमा निर्वाचित ५९ जनाले पदभार ग्रहण गरेका छन्। 

पदभार समारोहमा बोल्दै नवनिर्वाचि सभापति वीरबहादुर बलायरले निर्धक्क भएर पार्टीको काममा अगाडि बढ्न आग्रह गरेका छन्। उनल केन्द्रीय महाधिवेशनमा सभापति शेर बहादुर देउवालाई पुनः सभापतिमा निर्वाचित गराउनुपर्ने धारणा राखे । 

प्रकाशित मिति: १३:०३ बजे, सोमबार, मंसिर २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्