Kathmandu Press

प्रेस सेन्टर नेपालको अध्यक्षमा सापकोटा चयन 

प्रेस सेन्टर नेपालको अध्यक्षमा सापकोटा चयन 

काठमाडौं, मंसिर १९ : प्रेस सेन्टर नेपालको केन्द्रीय अध्यक्षमा विष्णु सापकोटा जुगल चयन भएका छन्  ।

चितवनको भरतपुरमा सम्पन्न चौथो महाधिवेशनबाट सापकोटा सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्।

मंसिर १८ देखि शुरु भएको महाधिवेशनले सापकोटाको नेतृत्वमा १९९ सदस्यीय केन्द्रीय समिति र ३७ पदाधिकारी चयन गरेको हो। 

प्रकाशित मिति: १९:४९ बजे, आइतबार, मंसिर १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्