Kathmandu Press

राष्ट्रपति सीद्वारा चिनियाँ सन्दर्भमा धर्मको विकासमा जोड

बेइजिङ, मंसिर १८ : चिनियाँ राष्ट्रपति सी चिनफिङले चिनियाँ सन्दर्भमा धर्मको विकास गर्ने सिद्धान्तलाई कायम राख्ने र समाजवादी समाजमा धर्महरूको अनुकूलनका लागि सक्रिय...
राष्ट्रपति सीद्वारा चिनियाँ सन्दर्भमा धर्मको विकासमा जोड

बेइजिङ, मंसिर १८ : चिनियाँ राष्ट्रपति सी चिनफिङले चिनियाँ सन्दर्भमा धर्मको विकास गर्ने सिद्धान्तलाई कायम राख्ने र समाजवादी समाजमा धर्महरूको अनुकूलनका लागि सक्रिय मार्गदर्शन उपलब्ध गराउने कुरामा जोड दिएका छन्।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले शुक्रबारदेखि शनिबारसम्म बेइजिङमा आयोजित धार्मिक मामिलासम्बन्धी कार्यसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उक्त टिप्पणी गरेका हुन्।

प्रकाशित मिति: १८:२३ बजे, शनिबार, मंसिर १८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्