Kathmandu Press

काबुलको तैमानी क्षेत्रमा विस्फोट

काबुलको तैमानी क्षेत्रमा विस्फोट
Hardik ivf

काबुल, मंसिर १८ः  अफगानिस्तानको राजधानी काबुलको तैमानी क्षेत्रमा शनिबार विस्फोट  भएको छ । 

यस विस्फोटमा परी कैयौ व्यक्ति हताहत भएका आशंका गरिएको स्थानीयले जनाएका छन्  । 

विस्फोटमा कुन समूहको हात छ  भन्ने कुरा भने प्रष्ट भएको छैन । यद्यपी समाचारको विस्तृत विवरण भने हालसम्म प्राप्त भएको छैन ।

प्रकाशित मिति: १७:१३ बजे, शनिबार, मंसिर १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्