Kathmandu Press

एलन मस्कको स्पेसएक्सद्वारा फाल्कन–९ रकेट प्रक्षेपण

वाशिंटन, मंसिर १७ः एलन मस्कको एयरोस्पेस कम्पनी स्पेसएक्सले फ्लोरिडाको केप क्यानाभरल स्पेस फोर्स स्टेशनबाट ‘पेलोड’ को रूपमा ४८ स्टारलिंक इन्टरनेट उपग्रह र दुई...
एलन मस्कको स्पेसएक्सद्वारा फाल्कन–९ रकेट प्रक्षेपण
Hardik ivf

वाशिंटन, मंसिर १७ः एलन मस्कको एयरोस्पेस कम्पनी स्पेसएक्सले फ्लोरिडाको केप क्यानाभरल स्पेस फोर्स स्टेशनबाट ‘पेलोड’ को रूपमा ४८ स्टारलिंक इन्टरनेट उपग्रह र दुई ब्ल्याकस्काई उपग्रहहरू बोकेको फाल्कन ९ रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ।

‘लिफ्ट अफ’ स्पेसएक्सले आफ्नो आधिकारिक ट्विटरमा बिहीबार रकेट प्रक्षेपणको प्रारम्भिक भिडियो प्रसारण गरेको छ।

फाल्कन ९ रकेट, जुन आंशिक रूपमा पुनस् प्रयोज्य छ यसको पहिलो चरणको बुस्टरहरू पाँचवटा स्टारलिङ्क मिसनहरू सहित धेरै अभियानहरूको भागको रूपमा अन्तरिक्षमा प्रक्षेपण गरिएको जनाइएको छ।

प्रकाशित मिति: १३:५१ बजे, शुक्रबार, मंसिर १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्