Kathmandu Press

बेइजिङमा एक करोड बढी नागिरकलाई कोभिड–१९ को बुस्टर डोज

बेइजिङ, मंसिर १७ : शुक्रबार बिहान १० बजेसम्म चीनको राजधानीमा एक करोडभन्दा बढी मानिसले कोभिड–१९ को बुस्टर डोज लिएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।सोही...
बेइजिङमा एक करोड बढी नागिरकलाई कोभिड–१९ को बुस्टर डोज

बेइजिङ, मंसिर १७ : शुक्रबार बिहान १० बजेसम्म चीनको राजधानीमा एक करोडभन्दा बढी मानिसले कोभिड–१९ को बुस्टर डोज लिएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

सोही अवधिमा बेइजिङमा कोभिड(१९ खोपको कुल ५२।६ मिलियन डोज लगाइएको थियो। सहरमा  खोप लिनेहरू मध्ये करिब ३० लाख ६० वर्ष वा सोभन्दा माथिका छन्।

तीमध्ये पनि करिब १६०,००० खोप लिनेहरू ८० वर्ष वा सोभन्दा माथिका छन्। हालसम्म बेइजिङमा दुई करोडभन्दा बढी मानिसहरूले कम्तिमा एक डोज खोप लगाइसकेका छन्।

प्रकाशित मिति: १३:०२ बजे, शुक्रबार, मंसिर १७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्