कांग्रेसको महाधिवेशन स्वास्थ्य समितिले पायो पूर्णता, को-को परे ?
काठमाडौं, मंसिर १६ : नेपाली कांग्रेसले १४ औँ महाधिवेशनका लागि बनाईएको स्वास्थ्य समितिले पूर्णता पाएको छ ।कात्तिक २८ गते बसेको पार्टीको केन्द्रीय कार्यसमितिको...
काठमाडौं, मंसिर १६ : नेपाली कांग्रेसले १४ औँ महाधिवेशनका लागि बनाईएको स्वास्थ्य समितिले पूर्णता पाएको छ ।
कात्तिक २८ गते बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले स्वास्थ्य समितिलाई पूर्णता दिने निर्णय गरेको हो ।
कांग्रेस केन्द्रीय कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको संयोजकत्वमा रहेको महाधिवेशन केन्द्रित स्वास्थ्य समितिले पूर्णता पाएको जनाएको हो ।

प्रकाशित मिति: १९:२० बजे, बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1788524800.jpg)