काठमाडौं उपत्यकामा थप १५६ जनामा कोरोना संक्रमण
काठमाडौं, मंसिर १६ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ९९, भक्तपुरमा १५ र ललितपुरमा ४२...
काठमाडौं, मंसिर १६ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा ९९, भक्तपुरमा १५ र ललितपुरमा ४२ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,७५३ रहेको छ।
तीमध्ये काठमाडौंमा ६८९, भक्तपुरमा ४८५ र ललितपुरमा ५९९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:४६ बजे, बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1788524800.jpg)