पपुवा न्यू गिनीमा ६.० म्याग्निच्युडको भूकम्प
हङकङ, मंसिर १४ : पपुवा न्युगिनिमा मङ्गलबार बिहान (१०:३६:१८)मा ६.० म्याग्निच्युडको भूकम्प गएको छ। पपुवा न्यु गिनीको काभिएङबाट ११२ किलोमिटर पर उक्त भूकम्प...
हङकङ, मंसिर १४ : पपुवा न्युगिनिमा मङ्गलबार बिहान (१०:३६:१८)मा ६.० म्याग्निच्युडको भूकम्प गएको छ। पपुवा न्यु गिनीको काभिएङबाट ११२ किलोमिटर पर उक्त भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।
१०.० किलोमिटरको गहिराइमा रहेको भूकम्पको केन्द्र शुरुमा ३.५१८५ डिग्री दक्षिण अक्षांश र १५१.१६१३ डिग्री पूर्वी देशान्तरमा रहेको जनाइएको छ।
प्रकाशित मिति: १९:४८ बजे, मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











