Kathmandu Press

कांग्रेस उदयपुरको सभापतिमा देउवा पक्षका कार्की निर्वाचित

काठमाडौं, मंसिर १३ : नेपाली कांग्रेस उदयपुरको जिल्ला सभापतिमा देउवा पक्षका हिमाल कार्की निर्वाचित भएका छन्।पार्टी सभापति शेरबहादुर देउवा पक्षीय नेता कार्कीले ७६७...
कांग्रेस उदयपुरको सभापतिमा देउवा पक्षका कार्की निर्वाचित

काठमाडौं, मंसिर १३ : नेपाली कांग्रेस उदयपुरको जिल्ला सभापतिमा देउवा पक्षका हिमाल कार्की निर्वाचित भएका छन्।

पार्टी सभापति शेरबहादुर देउवा पक्षीय नेता कार्कीले ७६७ मत प्राप्त गर्दा अर्का उम्मेदवार बनेका विदुर बस्नेतले ५८९ मत ल्याए।

विजयी कार्की प्रदेश सांसद समेत हुन्। 

प्रकाशित मिति: २०:४८ बजे, सोमबार, मंसिर १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्