Kathmandu Press

नाडाको नयाँ नेतृत्व चुन्न मंसिर २२-२३ गते काठमाडौंमा साधारणसभा

काठमाडौं, मंसिर १२ : अटोमोबाइल्स डिलर्स एसोसियसन (नाडा) को नयाँ नेतृत्व चयनका लागि ४५औं साधारणसभा मंसिर २२ र २३ गते काठमाडौंमा हुँदैछ।नाडाको नयाँ नेतृवको...
नाडाको नयाँ नेतृत्व चुन्न मंसिर २२-२३ गते काठमाडौंमा साधारणसभा

काठमाडौं, मंसिर १३ : अटोमोबाइल्स डिलर्स एसोसियसन (नाडा) को नयाँ नेतृत्व चयनका लागि ४५औं साधारणसभा मंसिर २२ र २३ गते काठमाडौंमा हुँदैछ।


नाडाको नयाँ नेतृवको दौडमा करणकुमार चौधरी र ध्रुव थापा रहेका छन्। नाडामा अध्यक्षसहित १७ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ। 

चैधरीले काठमाडौं र थापाले पोखरामा रहेर अटोमोबाइल्सको व्यवसाय गर्दै आएका छन्। उनीहरू आआफ्नो प्यानल बनाएर निर्वाचन लड्दै छन्।

सबै प्रदेशमा नाडाले आफ्नो संगठन विस्तार गरिसकेको छ। चौधरी र थापा यतिखेर आफ्ना सदस्यहरूसँग मत माग्न व्यसत छन्।

प्रकाशित मिति: १४:०० बजे, सोमबार, मंसिर १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्