Kathmandu Press

अष्ट्रेलियामा पनि भेटियो कोरोनाको ओमिक्रोन भेरियन्ट 

सिड्नी, मंसिर ११ : अष्ट्रेलियामा पनि कोरोनाको ओमिक्रोन भेरियन्ट भेटिएको छ।अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरूले आइतबार सिड्नीमा उडेका दक्षिणी अफ्रिकाका दुई यात्रुको स्वास्थ्य परीक्षण गर्दा कोरोनाको...
अष्ट्रेलियामा पनि भेटियो कोरोनाको ओमिक्रोन भेरियन्ट 

सिड्नी, मंसिर ११ : अष्ट्रेलियामा पनि कोरोनाको ओमिक्रोन भेरियन्ट भेटिएको छ।

अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरूले आइतबार सिड्नीमा उडेका दक्षिणी अफ्रिकाका दुई यात्रुको स्वास्थ्य परीक्षण गर्दा कोरोनाको ओमिक्रोन स्ट्रेन पत्ता लागेको जनाएका छन्।

पूर्वी राज्य न्यु साउथ वेल्सको स्वास्थ्य प्राधिकरणले शीघ्र जिनोमिक परीक्षण उक्त सङ्क्रमण भेटिएको जनाएका छन्।

प्रकाशित मिति: १४:२२ बजे, आइतबार, मंसिर १२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्