Kathmandu Press

भारतको पश्चिम बंगालमा सडक दुर्घटनामा परी १८ जनाको मृत्यु

भारतको पश्चिम बंगालमा सडक दुर्घटनामा परी १८ जनाको मृत्यु

नयाँ दिल्ली, मंसिर १२ : भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा भएको सडक दुर्घटनामा १८ जनाको मृत्यु भएको छ।

सो दुर्घटनामा परी अन्य धेरै जना घाइते भएको प्रहरीले आइतबार जनाएको छ।

घटनाको विस्तृत विवरण आउँन बाँकी छ।

प्रकाशित मिति: ११:५९ बजे, आइतबार, मंसिर १२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्