Kathmandu Press

एमाले दसौं महाधिवेशनअघि केन्द्रीय कमिटी अन्तिम बैठक राति ८ बजे बस्दै

चितवन, मंसिर १० : एमाले केन्द्रीय कमिटीको दसौं महाधिवेशनअघिको अन्तिम बैठक शुक्रबार  राति ८ बजे बस्दैछ।सौराहास्थित जंगलकुञ्ज सफारीमा बैठक बस्ने एमालेले जनाएको छ। बैठकले यसअघि...
एमाले दसौं महाधिवेशनअघि केन्द्रीय कमिटी अन्तिम बैठक राति ८ बजे बस्दै

चितवन, मंसिर १० : एमाले केन्द्रीय कमिटीको दसौं महाधिवेशनअघिको अन्तिम बैठक शुक्रबार  राति ८ बजे बस्दैछ।

सौराहास्थित जंगलकुञ्ज सफारीमा बैठक बस्ने एमालेले जनाएको छ। बैठकले यसअघि स्थायी कमिटी बैठकले निर्णय अनुमोदन गर्नेछ।

आज नारायणी नदी किनारमा आयाजित महाधिवेशन उद्घाटन समारोहको समीक्षा गर्ने पनि जनाइएको छ। 

शनिबारबाट बन्दसत्र व्यवस्थित तरिकाले कसरी गर्ने भन्नेबारे छलफल हुने नेताहरूको भनाइ छ।

प्रकाशित मिति: १७:५७ बजे, शुक्रबार, मंसिर १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्