Kathmandu Press

पत्रकार पोषण केसी बने बाँके–१ कांग्रेस सभापति

काठमाडौं, मंसिर १० : पत्रकार पोषण केसी बाँके–१ को कांग्रेस सभापतिमा निर्वाचित भएका छन्। प्रतिस्पर्धी माधवराम खत्रीलाई ४७ मतान्तरले पराजित गर्दै उनी विजयी  भएका हुन्।केसीले...
पत्रकार पोषण केसी बने बाँके–१ कांग्रेस सभापति

काठमाडौं, मंसिर १० : पत्रकार पोषण केसी बाँके–१ को कांग्रेस सभापतिमा निर्वाचित भएका छन्। 

प्रतिस्पर्धी माधवराम खत्रीलाई ४७ मतान्तरले पराजित गर्दै उनी विजयी  भएका हुन्।

केसीले ३१६ मत ल्याउँदा खत्रीले २६९ मत ल्याए।

प्रकाशित मिति: १७:४५ बजे, शुक्रबार, मंसिर १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्