Kathmandu Press

बंगलादेशको चटगाउँनजिकै ६.३ म्याग्निच्युडको भूकम्प

चटगाउँ (बंगलादेश), मंसिर १० : बंगलादेशको चटगाउँको पूर्वमा शुक्रबार बिहान ६।३ रिक्टर स्केलको भूकम्प गएको छ।युरोपेली भूमध्य भूकम्प विज्ञान केन्द्र (इएमएससी) ले जनाएअनुसार भूकम्प...
बंगलादेशको चटगाउँनजिकै ६.३ म्याग्निच्युडको भूकम्प

चटगाउँ (बंगलादेश), मंसिर १० : बंगलादेशको चटगाउँको पूर्वमा शुक्रबार बिहान ६।३ रिक्टर स्केलको भूकम्प गएको छ।

युरोपेली भूमध्य भूकम्प विज्ञान केन्द्र (इएमएससी) ले जनाएअनुसार भूकम्प चटगाउँबाट १८३ किलोमिटर पूर्वमा ६० किलोमिटर गहिराइसम्म गएको थियो।

प्रकाशित मिति: १६:५९ बजे, शुक्रबार, मंसिर १०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्