Kathmandu Press

रिमोटले झन्डा फहराएर ओलीले गरे एमाले दसौं राष्ट्रिय महाधिवेशनको उद्घाटन

नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन अध्यक्ष केपी ओलीले राष्ट्रिय झन्डासँगै कम्युनिस्ट पार्टी र एमालेको झन्डा रिमोटका माध्यमले फहराएर महाधिवेशन उद्घाटन गरेका हुन्।
रिमोटले झन्डा फहराएर ओलीले गरे एमाले दसौं राष्ट्रिय महाधिवेशनको उद्घाटन

काठमाडाैं, मंसिर १० : नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन अध्यक्ष केपी ओलीले उद्घाटन गरेका छन्।

उनले राष्ट्रिय झन्डासँगै कम्युनिस्ट पार्टी र एमालेको झन्डा रिमोटका माध्यमले फहराएर महाधिवेशन उद्घाटन गरेका हुन्। 

सोही अवसरमा उनले पार्टीले आफ्नो महाधिवेशनमा प्रयोग गरेको एकसिङे गैंडाको प्रतिमाको पनि परिक्रमा गरेका थिए। 

त्यसक्रमा समरोहमा सहभागी भएका हजारौं नेताकार्यतकर्ता तथा शुभचिन्तकला तालीको गडगडाहटले स्वागत गरेका थिए ।    

प्रकाशित मिति: १३:२८ बजे, शुक्रबार, मंसिर १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्