Kathmandu Press

महाधिवेशनस्थलमा अध्यक्ष ओली र प्रधानमन्त्री देउवाको भव्य स्वागत  

प्रधानमन्त्री तथा  नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा र पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष  उपेन्द्र यादवसहित एमाले अध्यक्ष ओली महाधिवेशनस्थल पुगेका हुन् । 
महाधिवेशनस्थलमा अध्यक्ष ओली र प्रधानमन्त्री देउवाको भव्य स्वागत  

काठमाडौं, मंसिर १०ः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन स्थित महाधिवेशनस्थल पुगेका छन्। 

उनी प्रधानमन्त्री तथा  नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवा र पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष  उपेन्द्र यादव सहित महाधिवेशनस्थल पुगेका हुन्। 

महाधिवेशनस्थलमा ओली सहित तीनै जनाको भव्य स्वागत गरिएको छ । अध्यक्ष ओली, प्रधानमन्त्री देउवा र जसपाका अध्यक्ष यादवले एउटै मञ्चमा उभिएर हात हल्लाएका छन्। 

कार्यक्रमको अध्यक्षता केपी ओलीले गरेका छन्। 

 

प्रकाशित मिति: १३:२७ बजे, शुक्रबार, मंसिर १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्