Kathmandu Press

कांग्रेस जुम्ला सभापतिमा शाही विजयी

कांग्रेस जुम्ला सभापतिमा शाही विजयी

जुम्ला, मंसिर ८ : नेपाली कांग्रेस जुम्लाको जिल्ला सभापतिमा कर्णबहादुर शाही निर्वाचित भएका छन्।  

आज सम्पन्न भएको मतगणनामा अर्का उम्मेदवार दीपबहादुर शाहीलाई पाँच मतले पछि पार्दै उनी विजयी  भएको सहायक निर्वाचन अधिकृत दुर्गाबहादुर  बस्नेतले बताए।

थप विवरण आउन बाँकी रहेको निर्वाचन मण्डलले जनाएको छ। 

प्रकाशित मिति: १३:२३ बजे, बुधबार, मंसिर ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्