Kathmandu Press

दक्षिण कोरियाका पूर्वराष्ट्रपति ह्वानको निधन

सियोल, मंसिर ७ : दक्षिण कोरियाका पूर्वराष्ट्रपति चुन डु ह्वानको ९० वर्षको उमेरमा मंगलबार निधन भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।गम्भीर प्रकारको दीर्घरोगबाट पीडित चुनको...
दक्षिण कोरियाका पूर्वराष्ट्रपति ह्वानको निधन

सियोल, मंसिर ७ : दक्षिण कोरियाका पूर्वराष्ट्रपति चुन डु ह्वानको ९० वर्षको उमेरमा मंगलबार निधन भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

गम्भीर प्रकारको दीर्घरोगबाट पीडित चुनको स्थानीय समयअनुसार बिहान ८ः४० बजे आफ्नै घरमा निधन भएको हो।

पूर्वसेनापति चुनले सन् १९७९ मा सैनिक विद्रोह गरेर सत्ता कब्जा गरी सन् १९८८ सम्म देशमा शासन गरेका थिए।

प्रकाशित मिति: १२:१२ बजे, मंगलबार, मंसिर ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्