Kathmandu Press

अमेरिकामा क्रिसमस परेडमा गाडी ठोक्किँदा पाँचको मृत्यु, ४० घाइते

वासिङ्टन, मंसिर ६  :अमेरिकाको विस्कन्सिन राज्यमा आइतबार क्रिसमस परेडमा एक सवारीसाधनले ठक्कर दिदा पाँच जनाको मृत्यु भएको छ। सोही घटनामा अन्य ४० जना घाइते...
अमेरिकामा क्रिसमस परेडमा गाडी ठोक्किँदा पाँचको मृत्यु, ४० घाइते

वासिङ्टन, मंसिर ६  :अमेरिकाको विस्कन्सिन राज्यमा आइतबार क्रिसमस परेडमा एक सवारीसाधनले ठक्कर दिदा पाँच जनाको मृत्यु भएको छ। 

सोही घटनामा अन्य ४० जना घाइते भएको प्रहरीले जनाएको छ।

वाउकेसा प्रहरी विभागले आफ्नो आधिकारिक फेसबुक पेजमा एक विज्ञप्ति जारी गरेर उक्त घटनाम पाँचजनाको मृत्यु भएको र ४० जना घाइते भएको पुष्टि गरेको छ।

प्रकाशित मिति: १३:४२ बजे, सोमबार, मंसिर ६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्