टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
रुपन्देही, मंसिर ५ : सम्मरीमाई गाउँपालिका ७ मेडरहवास्थित सडकमा बाटो क्रस गर्नेक्रमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। बागमती प्रदेश ०३ ००१ क ०२५२...
रुपन्देही, मंसिर ५ : सम्मरीमाई गाउँपालिका ७ मेडरहवास्थित सडकमा बाटो क्रस गर्नेक्रमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
बागमती प्रदेश ०३ ००१ क ०२५२ नम्बरको टिपरको ठक्करबाट स्थानीय ६२ वर्षीय सन्तराम लोधको आइतबार घटनास्थलमै मृत्यु भएको हो।
टिपर चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: २०:१४ बजे, आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)