Kathmandu Press

नेपाल प्रहरीका २२ एसपीको सरुवा (सूचीसहित)

काठमाडौं, मंसिर ५ : नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ।प्रहरी महानिरीक्षकस्तरीय बैठकले एसपीको सरुवा गर्ने निर्णय गरेको प्रहरी...
नेपाल प्रहरीका २२ एसपीको सरुवा (सूचीसहित)

काठमाडौं, मंसिर ५ : नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ।

प्रहरी महानिरीक्षकस्तरीय बैठकले एसपीको सरुवा गर्ने निर्णय गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरी प्रधान कार्यालयमा कार्यरत सहित केही जिल्लाका एसपीलाई सरुवा गरिएको हो।

उनीहरुले तलव, भत्तासमेत अहिले सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

 

 

प्रकाशित मिति: ०७:०५ बजे, आइतबार, मंसिर ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्