Kathmandu Press

नेपालमा लगाईयो कोरोना बिरुद्ध एक करोड ६८ लाख वढी मात्रा खोप

काठमाडौं, मंसिर ३ : नेपालमा कोरोना बिरुद्धको खोप अभियान शुरु भएयता अहिलेसम्म एक करोड ६८ लाख ८३ हजार एक सय ६० मात्रा खोप...
नेपालमा लगाईयो कोरोना बिरुद्ध एक करोड ६८ लाख वढी मात्रा खोप

काठमाडौं, मंसिर ३ : नेपालमा कोरोना बिरुद्धको खोप अभियान शुरु भएयता अहिलेसम्म एक करोड ६८ लाख ८३ हजार एक सय ६० मात्रा खोप लगाईएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ७३ हजार चार सय ९८ जनाले कोरोनाविरुद्धको खोप लगाए ।

यो सँगै ९० लाख वढीले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् भने ७८ लाख एक हजार पाँच सय ६ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । 

प्रकाशित मिति: १९:३७ बजे, शुक्रबार, मंसिर ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्