Kathmandu Press

चीन र आसियान वार्ता सम्बन्धको वर्षगाँठ सम्मेलनमा सीले भाग लिने

बेइजिङ, मंसिर ३ : चिनियाँ राष्ट्रपति सी चिन फिङले नोभेम्बर २२ तारिख चीन र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) बीचको वार्ता सम्बन्धको ३०औंवार्षिकोत्सवको...
चीन र आसियान वार्ता सम्बन्धको वर्षगाँठ सम्मेलनमा सीले भाग लिने
Hardik ivf

बेइजिङ, मंसिर ३ : चिनियाँ राष्ट्रपति सी चिन फिङले नोभेम्बर २२ तारिख चीन र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) बीचको वार्ता सम्बन्धको ३०औंवार्षिकोत्सवको स्मरणमा बेइजिङमा आयोजना हुने शिखर सम्मेलनमा भाग लिने र अध्यक्षता गर्ने भएका छन्।

भिडियो लिंकमार्फत शिखर सम्मेलन हुने भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले शुक्रबार जानकारी दिए।

प्रकाशित मिति: १२:१० बजे, शुक्रबार, मंसिर ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्