Kathmandu Press

रामदेव र आचार्य बालकृष्ण प्रचण्ड निवासमा

काठमाडौं, मंसिर २ : भारतीय योगगुरू रामदेव र पतञ्जली योगपिठका प्रमुख आचार्य प्रचण्ड निवास खुमल्टार पुगेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग...
रामदेव र आचार्य बालकृष्ण प्रचण्ड निवासमा

काठमाडौं, मंसिर २ : भारतीय योगगुरू रामदेव र पतञ्जली योगपिठका प्रमुख आचार्य प्रचण्ड निवास खुमल्टार पुगेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न उनीहरू खुमल्टार पुगेका हुन्।

आजै काठमाडौं आएका उनीहरूले सिता दाहाललाई भेटी स्वास्थ्य लाभको कामनासमेत गरेका छन्।


 

प्रकाशित मिति: २०:४४ बजे, बिहीबार, मंसिर २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्