Kathmandu Press

पोल्यान्डद्वारा १०० आप्रवासी हिरासतमा : रक्षा मन्त्रालय

वार्सा, मंसिर २ : पोलिस सेनाले राति बेलारुसबाट सीमा पार गर्न खोजिरहेका करिब १०० आप्रवासीको समूहलाई नियन्त्रणमा लिएको रक्षा मन्त्रालयले बिहीबार जनाएको छ।लगभग १००...
पोल्यान्डद्वारा १०० आप्रवासी हिरासतमा : रक्षा मन्त्रालय

वार्सा, मंसिर २ : पोलिस सेनाले राति बेलारुसबाट सीमा पार गर्न खोजिरहेका करिब १०० आप्रवासीको समूहलाई नियन्त्रणमा लिएको रक्षा मन्त्रालयले बिहीबार जनाएको छ।

लगभग १०० आप्रवासीको समूहलाई पोलिस सुरक्षाकर्मीहरूले हिरासतमा लिएको मन्त्रालयले बताएको छ।

बेलारूसीहरूले आप्रवासीहरूलाई उनीहरूको ध्यान विचलित गर्न पोलिस सैनिकहरूलाई ढुंगा हानेका थिए।

प्रकाशित मिति: १४:१६ बजे, बिहीबार, मंसिर २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्