म्याग्दी कांग्रेस सभापतिमा देउवा निकट खमवीर निर्विरोध
काठमाडौं, मंसिर १ : नेपाली कांग्रेस म्याग्दीको सभापतिमा केन्द्रीय सभापति शेरबहादुर देउवा समूहका खमबहादुर गर्वुजा (खमवीर) निर्विरोध निर्वाचित भएका छन्। बुधवारदेखि बेनीमा सुरु भएको...
काठमाडौं, मंसिर १ : नेपाली कांग्रेस म्याग्दीको सभापतिमा केन्द्रीय सभापति शेरबहादुर देउवा समूहका खमबहादुर गर्वुजा (खमवीर) निर्विरोध निर्वाचित भएका छन्।
बुधवारदेखि बेनीमा सुरु भएको ७ औं जिल्ला अधिवेशनबाट गर्वुजा दोस्रो कार्यकालका लागि म्याग्दी कांग्रेसको सभापति चुनिएका हुन् ।
सभापति पदमा गर्वुजाको मात्रै मनोनयन दर्ता भएपछि उनी निर्विरोध निर्वाचित भएका निर्वाचन समिति म्याग्दीले जनाएको छ।
प्रकाशित मिति: १९:२८ बजे, बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1788524800.jpg)

