Kathmandu Press

मोवाइल पसलबाट विभिन्न धनमाल चोरी

सिन्धुली, मंसिर १ : दुधौली नगरपालिका ४ डकाहा बजारस्थित धनुषा सबैला नगरपालिकाको मोवाइल पुलबाट विभिन्न कम्पनीको मोवाइल चोरी भएको छ।स्थानीय ३४ वर्षीय दिनेश...
मोवाइल पसलबाट विभिन्न धनमाल चोरी

सिन्धुली, मंसिर १ : दुधौली नगरपालिका ४ डकाहा बजारस्थित धनुषा सबैला नगरपालिकाको मोवाइल पुलबाट विभिन्न कम्पनीको मोवाइल चोरी भएको छ।

स्थानीय ३४ वर्षीय दिनेश कपडीको कपडी जेण्डर स्टोर्स मोबाईल पसलबाट करिब ५ लाख ७० हजार रुपैयाँ मूल्य बराबरको विभिन्न कम्पनीका मोबाइल तथा घडीहरू मंगलबार राति चोरी भएको हो। 

चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

प्रकाशित मिति: १८:१७ बजे, बुधबार, मंसिर १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्