Kathmandu Press

कर्णाली सरकारमा एकीकृत समाजवादी सहभागी, चन्द्रबहादुर बने मन्त्री 

काठमाडौं, कात्तिक ३० : कर्णाली प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादी सहभागी भएको छ ।मुख्यमन्त्री जीवनबहादुर शाहीले समाजवादीका प्रदेश संसदीय दलका नेता चन्द्रबहादुर शाहीलाई...
कर्णाली सरकारमा एकीकृत समाजवादी सहभागी, चन्द्रबहादुर बने मन्त्री 

काठमाडौं, कात्तिक ३० : कर्णाली प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादी सहभागी भएको छ ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले समाजवादीका प्रदेश संसदीय दलका नेता चन्द्रबहादुर शाहीलाई मन्त्रिपरिषदमा सहभागी गराएका हुन् । उनलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी सहित केहिबेरमा सपथ खुवाउने तयारी छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही कात्तिक १५ गते मुख्यमन्त्री नियुक्त भएका थिए। उनले अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गरेका छैनन्। 

प्रकाशित मिति: १८:१७ बजे, मंगलबार, कात्तिक ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्