Kathmandu Press

मदन पुरस्कार रणहार र जगदम्बाश्री बैरागी काइँलालाई 

काठमाडौं, भदौ १ : मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कार रणहार उपन्रयासका लागि योगेश राजलाई दिनेभएको छ। 

आइतबार बसेको मदन पुरस्कार ....

मदन पुरस्कार रणहार र जगदम्बाश्री बैरागी काइँलालाई 

काठमाडौं, भदौ १ : मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कार रणहार उपन्रयासका लागि योगेश राजलाई दिनेभएको छ। 

आइतबार बसेको मदन पुरस्कार गुठीको साधारणसभाले रणहारलाई मदन पुरस्कार दिने निर्णय गरेको गुठीका सदस्य कुन्दा दिक्षितले सामाजिक संजाल मार्फत सार्वजनिक गरेका हुन्। 

त्यसैगरी यस वर्षको जगदम्बाश्री पुरस्कार भने साहित्यकार बैरागी काइँलाले पाउने भएको छ। 

दुबै पुरस्कारको राशी २ लाख रुपैयाँ रहेको छ।

प्रकाशित मिति: १६:५२ बजे, आइतबार, भदौ १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्