प्रदेश १ प्रदेशसभा बैठक रोक्न एमालेको माग, मानेनन् अन्य दलले
काठमाडौं, कात्तिक ३० : नेकपा एमालेले प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न गरेको प्रस्तावमा सत्तारुढ दलहरुले अस्वीकार गरेका छन् । प्रदेशसभाको मंगलबार बोलाइएको बैठकमा...
काठमाडौं, कात्तिक ३० : नेकपा एमालेले प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न गरेको प्रस्तावमा सत्तारुढ दलहरुले अस्वीकार गरेका छन् ।
प्रदेशसभाको मंगलबार बोलाइएको बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत दिने तयारी गरेका छन्। त्यसअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले विप्लव समूहले गरेको बन्दका कारण सांसदहरु आउन नसकेको भन्दै बैठक स्थगित गर्न माग गरेको हो।
तर सत्तारुढ दलहरुले बैठक रोक्न मानेनन् । बैठक बसे आफूहरु सहभागी नहुने एमालेले जनाएको छ ।
प्रकाशित मिति: १३:४० बजे, मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)


