सर्वोच्चको समस्या समाधान गर्न सरकारलाई चिकित्सक संघको आग्रह
काठमाडौं, कात्तिक २९ : सर्वोच्च अदालतमा देखिएको विवाद समाधान गर्नका लागि नेपाल चिकित्सक संघले सरकारको ध्यानाकर्षण गराएको छ।संघका अध्यक्ष डा लोचन कार्की र...
काठमाडौं, कात्तिक २९ : सर्वोच्च अदालतमा देखिएको विवाद समाधान गर्नका लागि नेपाल चिकित्सक संघले सरकारको ध्यानाकर्षण गराएको छ।
संघका अध्यक्ष डा लोचन कार्की र महासचिव डा बद्री रिजालले सोमबार एक विज्ञप्ति जारी गर्दै देशभरकै कानुन व्यवसायी आन्दोलित हुँदा कानुनी राज्य र विधिको शासनमाथी नै अवरोध सिर्जना भएको भन्दै शान्तिपूर्ण र सहज वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
अदालतको गरिमालाई जोगाउनका लागि सरकारले सहज र शान्तिपूर्ण वातावरण सिर्जना गरी उत्पन्न समस्याको यथासिघ्र समाधान निकाल्नुपर्ने विज्ञप्तिमा माग समेत गरिएको छ।
प्रकाशित मिति: २०:२६ बजे, सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)


