Kathmandu Press

काठमाडौं उपत्यकामा थप १८७ जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौं, कात्तिक २९ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा १२६, भक्तपुरमा १८ र ललितपुरमा ४३...
काठमाडौं उपत्यकामा थप १८७ जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौं, कात्तिक २९ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा १२६, भक्तपुरमा १८ र ललितपुरमा ४३ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,४९८ रहेको छ।

तीमध्ये काठमाडौंमा ४८६, भक्तपुरमा ४७४ र ललितपुरमा ५३८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:५३ बजे, सोमबार, कात्तिक २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्