Kathmandu Press

४० वर्षीय पुरूष मृत फेला 

दाङ, कात्तिक २९ : दाङमा ४० वर्षीय पुरूष मृत फेला परेका छन्।गढवा गाउँपालिका–२ जेठान गाउँनजिकै राप्ती नदीमा घोराही उपमहानगरपालिका–१७ बस्ने ४० वर्षीय गोपाल कालाथोकी...
४० वर्षीय पुरूष मृत फेला 

दाङ, कात्तिक २९ : दाङमा ४० वर्षीय पुरूष मृत फेला परेका छन्।

गढवा गाउँपालिका–२ जेठान गाउँनजिकै राप्ती नदीमा घोराही उपमहानगरपालिका–१७ बस्ने ४० वर्षीय गोपाल कालाथोकी आइतबार मृत अवस्थामा फेला परेका छन्। 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १५:१९ बजे, सोमबार, कात्तिक २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्