करेन्ट लागेर कैलालीमा किशोरको मृत्यु
कैलाली, कात्तिक २९ : करेन्ट लागेर कैलाली एकजनाको मृत्यु भएको छ। धनगढी उपमहानरपालिका–६ जाली बस्ने १६ वर्षीय सन्तोष बुढामगरको आइतबार दिउँसो करेन्ट लागेर मृत्यु...
कैलाली, कात्तिक २९ : करेन्ट लागेर कैलालीमा एकजनाको मृत्यु भएको छ।
धनगढी उपमहानरपालिका-६ जाली बस्ने १६ वर्षीय सन्तोष बुढामगरको आइतबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो।
आफ्नै घरबाट विद्युतको तार लगि सोही ठाउँस्थित खोलामा करेन्ट लगाई माछा मर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएको उनको उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
यस सम्बन्धामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १४:०६ बजे, सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)