Kathmandu Press

किशोरी बलात्कार आरोपमा एकजना पक्राउ  

  उदयपुर, कात्तिक २९ : १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा दैलेख आठबिसे नगरपालिका–२ सिगौदी घर भएका २३ वर्षीय गोपाल विकलाई आइतबार दिउँसो प्रहरीले...
किशोरी बलात्कार आरोपमा एकजना पक्राउ  
Hardik ivf

  
उदयपुर, कात्तिक २९ : १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा दैलेख आठबिसे नगरपालिका–२ सिगौदी घर भएका २३ वर्षीय गोपाल विकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

गोपालले ती किशोरीलाई उदयपुर कटारी नगरपालिका–११ मा शुक्रबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

यस सम्बन्धामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १३:५९ बजे, सोमबार, कात्तिक २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्