प्रधानन्यायाधीश जबराको पक्षमा सर्वोच्च परिसर बाहिर प्रदर्शन
काठमाडौं, कात्तिक २९ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा सर्वोच्च अदालत परिसर बाहिर समर्थकहरुले प्रदर्शन गरेका छन्। प्रदर्शन गर्नेहरूलाई प्रहरीले पक्राउ गरिरहेको छ। नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश जबराको राजीनामा...
काठमाडौं, कात्तिक २९ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा सर्वोच्च अदालत परिसर बाहिर समर्थकहरुले प्रदर्शन गरेका छन्।
प्रदर्शन गर्नेहरूलाई प्रहरीले पक्राउ गरिरहेको छ।
नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सर्वोच्च अदालतको गेटमा निरन्तर धर्ना दिइरहेको छ।
यता प्रधानन्यायाधीश जबराको समर्थनमा पनि समर्थकहरूले प्रदर्शन जारी राखेका छन् । समर्थनमा प्रदर्शन गर्नेहरूलाई भने प्रहरीले पक्राउ गरिरहेको छ ।







प्रकाशित मिति: १०:३० बजे, सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)

