कोरोना प्रभावित मुख्य नौ देशका सङ्क्रमितको संख्या कति?

बेइजिङ, कात्तिक २८ : विश्वमा अहिले २५ करोड २९ लाख ५९ हजार ३ सय ४१ जना कोरोनाका सक्रिय संक्रमित छन्।
जोन्स होप्किङ्स विश्वविद्यालयले पुष्टि गरेको नोभेम्बर १४ सम्मका विश्वलगायत ९ देशको कोरोना सङ्क्रमितको संख्या यस प्रकार रहेको छः
देश सङ्क्रमितको संख्या
अमेरिका ४७,०५०,५०२
भारत ३४,४२६,०३६
ब्राजिल २१,९५३,८३८
बेलायत ९,५७२,३५१
रुस ८,८८१,३०६
टर्की ८,३८८,५१२
फ्रान्स ७,३७७,४८३
इरान ६,०३१,५७५
अर्जेन्टिना ५,३०५,१५१
प्रकाशित मिति: १७:२८ बजे, आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











