काठमाडौं उपत्यकामा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, कात्तिक २८ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ७६, भक्तपुरमा ८ र ललितपुरमा २९...
काठमाडौं, कात्तिक २८ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा ७६, भक्तपुरमा ८ र ललितपुरमा २९ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,४३० रहेको छ।
तीमध्ये काठमाडौंमा ४२८, भक्तपुरमा ४७५ र ललितपुरमा ५२७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:१४ बजे, आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
