Kathmandu Press

राष्ट्रपति  सीले भिडियो लिंकमार्फत बाइडेनसँग संवाद गर्ने

राष्ट्रपति  सीले भिडियो लिंकमार्फत बाइडेनसँग संवाद गर्ने

बेइजिङ, कात्तिक २७ : चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले नोभेम्बर १६ मा बेइजिङ समयअनुसार बिहान अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भिडिओ लिङ्कमार्फत संवाद गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा चुनयिङले शनिबार बताएका छन्।

राष्ट्रपति सीले बाइडेनसँग चीन–अमेरिका बीचको द्वीपक्षीय सम्बन्धबारे विचार आदानप्रदान गर्नुका साथै साझा चासोका मुद्दाहरूमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १७:१६ बजे, शनिबार, कात्तिक २७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्