समाजवादी प्रेस संगठनको २१५ सदस्यीय केन्द्रीय समिति घाेषणा (नामावलीसहित)
काठमाडौं, कात्तिक २७ : नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरू आबद्ध समाजवादी प्रेस संगठन नेपालले वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा रहेको २१५ सदस्यीय केन्द्रीय समिति...
काठमाडौं, कात्तिक २७ : नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरू आबद्ध समाजवादी प्रेस संगठन नेपालले वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा रहेको २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा केन्द्रीय समिति घोषणा गरिएको हो।
१२ जना उपाध्यक्ष रहेको सो समितिको महासचिवमा भूपराज खड्का चुनिएका छन्। दुई उपमहासचिव, एक कोषध्यक्ष, तीन सचिव रहेको समितिमा बाँकी सबैलाई संस्थापक सदस्य भनिएको छ। संस्थापक सदस्य संयोजकका रूपमा शम्भु श्रेष्ठ रहेका छन्।
प्रकाशित मिति: १४:५७ बजे, शनिबार, कात्तिक २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
