एपेक आर्थिक नेताहरूको भर्चुअल बैठक सुरु
वेलिङ्टन, कात्तिक २६ : न्यूजिल्याण्डका प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नको अध्यक्षतामा २८औं एशिया प्रशान्त आर्थिक सहयोग (एपेक) आर्थिक नेताहरूको बैठक शुक्रबार शुरु भएको छ।कोभिड–१९ महामारीपछिको रिकभरी,...
वेलिङ्टन, कात्तिक २६ : न्यूजिल्याण्डका प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नको अध्यक्षतामा २८औं एशिया प्रशान्त आर्थिक सहयोग (एपेक) आर्थिक नेताहरूको बैठक शुक्रबार शुरु भएको छ।
कोभिड–१९ महामारीपछिको रिकभरी, एसिया प्रशान्त क्षेत्रमा सहयोग अभिवृद्धि र पुत्रजया भिजन २०४० कार्यान्वयन लगायतका मुद्दाहरू उच्च प्राथमिकतामा रहेका छन्।
प्रकाशित मिति: १७:३६ बजे, शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











