नेपाल प्रहरीका इन्स्पेक्टरहरू धिताल, थापा र रावतलाई भारतमा उत्कृष्ट उपाधि
हैदराबादस्थित सरदार बल्लभभाइ पटेल राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित इन्डियन पुलिस सर्भिस (आईपीएस) तालिममा नेपाल प्रहरीकी निरीक्षक सिमोन धितालले ‘द जयपुर कप फर पीटी फर लेडी प्रोबेसनर्स’ उपाधि जितेकी छन् ।
काठमाडौं, कात्तिक २६ : तालिममा रहेका नेपाल प्रहरीका तीन इन्स्पेक्टर भारतमा पुरस्कृत भएका छन् ।
हैदराबादस्थित सरदार बल्लभभाइ पटेल राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित इन्डियन पुलिस सर्भिस (आईपीएस) तालिममा नेपाल प्रहरीकी निरीक्षक सिमोन धितालले ‘द जयपुर कप फर पीटी फर लेडी प्रोबेसनर्स’ उपाधि जितेकी छन् ।
यस्तै, प्रहरी निरीक्षक अनिल थापाले ‘द बीएसएफ ट्रफी फर प्रोफिसिएन्सी इन आउटडोर सब्जेक्ट्स’ उपाधि प्राप्त गरेका छन् ।
प्रहरी निरीक्षक किरण रावतले ‘द जयपुर कप फर पीटी फर जेन्टलमेन प्रोबेसनर्स’को उपाधि प्राप्त गरेका छन् ।
प्रकाशित मिति: १६:०१ बजे, शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)