काठमाडौं उपत्यकामा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, कात्तिक २६ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा १२५, भक्तपुरमा ४ र ललितपुरमा ४२...
काठमाडौं, कात्तिक २६ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा १२५, भक्तपुरमा ४ र ललितपुरमा ४२ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,५८६ रहेको छ।
तीमध्ये काठमाडौंमा ५५८, भक्तपुरमा ४९१ र ललितपुरमा ५१० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १५:५० बजे, शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
